काठमाडौं २ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटले नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा आफूले गरेको बताएकी छिन्। पाँच दिने भारतको औपचारिक भ्रमणमा रहेकी राणाले सोमबार भारतीय विदेशमन्त्रीसँग भेटवार्ता गरेकी थिइन्। भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल ...