काठमाडौं १५ साउन । न्याय परिषद्को बैठक सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतमा रामशाहपथस्थित न्याय परिषद् सचिवालयमा बैठक दिउँसो २ बजेदेखि बसिरहेको छ। आजको बैठकले जिल्ला र उच्च अदालतका करिब तीन दर्जन न्यायाधीशको सरुवा गर्ने तयारी रहेको परिषद् स्रोतले जानकारी दिएको छ। ‘अवधि पुगेका ...