काठमाडौं १६ साउन । सरकारले सिमलताल पहिरोका कारणा त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ। गृहसचिव एकनारायण अर्यालले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यो जानकारी दिएका हुन्। उनले बुधबार संसदीय समितिमा भने, ‘खोजीका लागि चीन सरकारसँग पनि ...