काठमाडौं १० साउन । इन्टरपोल सूचना प्रणालीमा प्रत्यक्ष पहुँचका लागि सहकार्य गर्न नेसनल सेन्ट्रल ब्युरो ९एनसीबी०, काठमाडौँ र राहदानी विभागबीच समझदारी(पत्रमा हस्ताक्षर भएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहबीच उक्त समझदारी(पत्रमा हस्ताक्षर गरेका ...