काडमाडौं ४ साउन । कञ्चनपुरमा गत असार तेस्रो साता आएको बाढी र डुबानले परेको प्रभाव र प्रभावितको अवस्था बुझ्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली स्थलग अध्ययन गर्न कञ्चनपुर आइपुगेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल र विपद व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार ...