काठमाडौं ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह इमिनेन्ट पर्सन ग्रुप–ईपीजी को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको बताएका छन्। आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको उनको भनाइ थियो। विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका ...