काठमाडौं १५ जेठ । सरकारले नेपाल भारत सीमानाकाबाट पशुपतिनाथ, स्वर्गदारी, मुक्तिनाथ दर्शन यातायात सेवा सञ्चालन गर्ने भएको छ। आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन प्रवद्र्धन गर्न बुद्ध परिपथ, शिव परिपध, किरात परिपथ निर्माण गर्ने भएको छ। मध्यपाहाडी राजगर्मामा होटल निर्माण गर्न सरकारी ...