काठमाडौं १५ जेठ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्न स्वास्थ्यमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले वीर अस्पतालको अनुगमनको क्रममा आकस्मिक कक्षलाई सर्जिकल भवनमा सार्न निर्देशन दिएका हुन् । ...