काठमाडौं ८ जेठ । तनहुँमा यस वर्ष १४ हजारभन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ । यही जेठ १४ देखि २८ गतेसम्म गरी दुई चरणमा खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । पहिलो चरण जेठ १४ देखि २० गतेसम्म व्यास नगरपालिका, ...