काठमाडौं ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी प्रकरणमा सदन र सडक दुवैतिरबाट संसदीय छानबिन समिति माग गर्ने निर्णय गरेको छ। सोमबारको प्रतिनिधिसभा बैठकलगत्तै बसेको विपक्षी दलहरूको बैठकले सभामुख देवराज घिमिरेको भूमिकामाथि समेत प्रश्न उठाएको राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले ...