काठमाडौं २३ चैत । धार्मिक तनाव बढेपछि सुनसरीका दुईवटा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ। मुस्लिम र हिन्दु समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिका सबै वडा र देवानगन्ज गाउँपालिका वडा नं। १ र ७ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो। केही दिनयता ती दुई ...