काठमाडौं २० चैत । पर्वतमा गएराति एक वृद्ध दम्पतीको हत्या भएको छ। जिल्लाको जलजला गाउँपालिका(२ मल्लाज दहमा गएराति वृद्ध दम्पतीको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ६८ वर्षीय सूर्यबहादुर जीसी र उनकी श्रीमती ६५ वर्षीया गमला जीसीको हत्या भएको हो। उनीहरूको गएराति ...