काठमाडौ १७ चैत । एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुरे देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका छन् ।नयाँ सत्ता समीकरण बनेपछि ओली र देउवा एकै पटक बालुवाटार पुगेको यो पहिलो हो । यसअघि ओली र देउवासँग प्रचण्डले बेग्लाबेग्लै छलफल गरेका ...