काठमाडौं १८ चैत । नेपाली कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आज काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकले पार्टीका सम्पूर्ण प्रदेश ...