काठमाडौं १४ चैत । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको विषय आफ्ना लागि अत्यन्तै महत्त्वपूर्ण सवाल भएको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा उनले निर्मला पन्तको विषय गम्भीर ...