काठमाडौं २ चैत । दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली इपिएस० मार्फत जाने नेपाली श्रमिकको यसअघि तोकेको कोटामा थप गरेको छ । नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती हुने भएकाले यसअघिको कोटामा १३।२ प्रतिशत थप गरेको हो । दक्षिण कोरियाले यस ...