काठमाडौं ११ फागुन । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले जलविद्युत् आयोजनाको लाइसेन्सको अवधि ५० वर्ष पुर्याउन पहल गर्ने आश्वासन दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० का प्रतिनिधिसँगको भेटमा महानिर्देशक मण्डलले यस्तो आश्वासन दिएको इप्पानले बताएको छ । २०६३ सालसम्म १५० ...