झापा, ६ माघ २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । तर उनको यो उम्मेदवारीको सबैभन्दा ठूलो विशेषता भनेको ‘मिडियासँग बोल्न नचाहने’ र आफ्ना चुनावी एजेन्डा तथा क्षेत्र ...