काठमाडौं, २२ माघ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू फेरि राष्ट्रपतिमा चुनिए चिनियाँ वस्तुमाथि भारी कर लगाउने संकेत गरेका छन्। फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले आगामी नोभेम्बरको राष्ट्रपतीय चुनाव जिते चिनियाँ वस्तुमाथि उल्लेख्यमात्रामा कर लगाउने बताएका हुन्। यस्तो कर ६० प्रतिशतसम्म हुनसक्नेछ। ‘हामीले यो ...