काठमाडैं, २३ माघ । काठमाडौँको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एकजना पुरुषको ज्यान गएको छ। काठमाडौं महानगरपालिका(९ सिनामंगलस्थित सडकमा मधेस प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दीपक राईको सोमबार बेलुकी मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेजमा उपचारका ...