काठमाडौं १० माघ । कैलालीको धनगढीस्थित पाँचतले घरको छतबाट हामफालेका एकजना व्यवसायीको ज्यान गएको छ। धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममम नवजीवन अस्पतालमा मृत्यु हो। घरायसी विवाद भएपछि अग्रवालले बुधबार बिहान सवा ११ बजे आफ्नै पाँचतले घरको छतबाट सडकमा हामफालेका थिए। ...