काठमाडौ ९ माघ । सरकारले २२ माघमा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा ...