काठमाडौं ८ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई लन्डनमा आयोजना हुने कार्यक्रममा सहभागिताको विषयमा बोर्डलाई स्पष्ट पार्न निर्देशन दिएको छ । इन्टरनेसनल डेल्फिक काउन्सिलले लन्डनमा आयोजना गरेको कार्यक्रममा बोर्डको सहभागिताको औचित्यलाई लिएर मन्त्रालयमा उजुरी परेपछि बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्ट पार्न ...