काठमाडौं ८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा २१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गर्दै स्वास्थ्य सचिव डा। रोशन पोखरेलले २१ प्रतिशत बजेट खर्च भएको जानकारी ...