काठमाडौं ८ माघ । भारतको अयोध्यामा भव्य राम मन्दिर निर्माण गरिएको छ । राम मन्दिरको प्राणप्रतिष्ठा सोमबार भव्य कार्यक्रमबीच भइरहेको छ । धार्मिक र राजनीतिक दुवै हिसाबले पछिल्ला राम मन्दिरले चर्चा बटुलेको छ । भारतभित्र विपक्षी दलहरूले राम मन्दिरलाई भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी ...