काठमाडौं ०४ माघ । २०७९ मा स्वतन्त्र उम्मेदवार बनेर काठमाडौं महानगरको मेयर जित्दा बालेन्द्र शाह ‘बालेन’ ले शहरको मुहार फेर्ने ठूलो सपना देखाएका थिए। फोहोरलाई मोहर बनाउने, फुटपाथ खाली गर्ने, सडक उज्यालो बनाउने, खोला उत्खनन गर्ने, विद्यालयको काया पलट गर्ने — यी सबै वाचाले उनलाई ...