काठमाडौं ४ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । तर प्रदेश राजधानी दाङका दुई निर्वाचन क्षेत्रसहित केही स्थानमा भने साविक माओवादी केन्द्र र साविक एकीकृत समाजवादीबीच सहमति नजुट्दा उम्मेदवार चयन हुन सकेको छैन । पूर्वी रुकुमबाट ...