काठमाडौं ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठकले पार्टी सचिवालयको बैठकको निर्णय अनुमोदनका एजेन्डा तय गर्ने भएको छ । बैठकमा सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट, समसामयिक विषय तथा संगठन अद्यावधिकलगायत विषयमा छलफल हुने ...