काठमाडौं १८ पौष । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल नियुक्त हुने भएका छन्। आज बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिस्ट्रारमा ढकाललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। उनी हाल न्याय परिषदका सचिव छन्। मुख्य रजिस्ट्रारको कार्यकाल ३ वर्ष हुन्छ। यसअघिका मुख्य रजिस्ट्रार ...