काठमाडौं १३ पौष । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली इपीएस परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने अहिले प्रहरी ...