काठमाडौं, ३ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा राजस्व छली, दूरसञ्चार र वैदेशिक लगानीका विषयमा प्रश्न उठाइएकाले छानबिन समिति बनाइएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा उनले समितिले नियामक निकायमाथि हस्तक्षेप नगर्ने स्पष्ट ...