काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहका नेताहरू नेतृत्वमा विवाद देखिएको भन्दै मिलेर अघि बढ्न सुझाएका छन्। बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा बोलेका नेताहरूले डा। शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच दरार आएको समाचार सुनेको भन्दै मिलेर अघि बढ्न दबाब दिएका ...