काठमाडौ २७ मंसिर । भिजिट भिसामा नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहमा एयरलाइन्स र अध्यागमनकै अधिकारी संलग्न रहेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो र आज ४ जनालाई पक्राउ गरेपछि भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ को सेटिङको पोल बाहिर आएको ...