काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दा गर्दै पनि सरकारविरुद्ध चौतर्फी घेराबन्दी गरिएको बताएका छन्। सोमबार मध्यान्ह नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले शान्ति प्रक्रियाका बाँकी ...