काठमाडौं, १७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले पुराना पार्टीहरुभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गरेका छन् । मलेसिया भ्रमणमा गएका उनले त्यहाँको नेपाली समुदायलाई आज सम्बोधन गर्दै रास्वपाका सांसदहरुले नै संसदको गरिमा जोगाइरहेको दाबी गरे । हालै रास्वपाले आफ्नो विधानसमेत ...