काठमाडौं, १८ मंसिर । चोभार सुक्खा बन्दरगाह सञ्चालनका निम्ति इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिबीच सम्झौता भएको छ । सोमबार समिति र प्रालिका अधिकारीबीच पाँच वर्षका निम्ति दुई करोड ८८ लाख रुपैयाँ रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने ...