काठमाडौं, २२ असोज । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ। देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका नागरिकलाई चाडपर्व मनाउन घर जान सहज होस् भनेर अग्रिम टिकट बुकिङ ...