काठमाडौं, २२ भदौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । २ साउनमा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरिरहेको छ । सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् । बिहीबारमात्रै ...