काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका क्रममा एक हजार २०८ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका हुन् । “गत आर्थिक वर्ष मृत्यु हुनेमा ...