काठमाडौं १६ साउन । नेकपा माओवादी केन्द्रको पार्टी महाधिवेशन भएको झण्डै दुई वर्ष पुग्ने लाग्दा माओवादी केन्द्रले केन्द्रीय सदस्यको टुंगो लगाएको छ। मंगलबार पार्टीको केन्द्रीय कमिटीको बैठक सुरू हुनुअघि केन्द्रीय सदस्यलाई परिचयपत्र वितरण गर्ने क्रममा माओवादीले आफ्ना पार्टीका केन्द्रीय सदस्य को को हुन् भनेर पहिचान ...