काठमाडौं १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा दलहरुकाबीचमा केही तीतामिठा अनुभव भएपनि एक हुनुको विकल्प नभएको बताएका छन् । प्रधानमन्त्र िप्रचण्डले भने – पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दासम्मका केही मनोभावना र मनोविज्ञान छन्। त्यो भन्दा पनि ठूलो कुुरा राष्ट्र हो,’ प्रधानमन्त्रीले भने, ‘जनताको हितका ...