काठमाडौं, १४ जेठ । सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने जनशक्ति ३७ लाख हाराहारी पुगेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षणले यस्तो तथ्याङ्क देखाएको हो । चालु आर्थिक वर्षको फागुनसम्म यस्तो जनसंख्या ३६ लाख ८३ हजार ६५८ रहेको सर्वेक्षणमा उल्लेख छ ...