काठमाडौँ २२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पुस १० गते रास्वपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठनबन्धनमा सहभागी ...