काठमाडौं २३ वैशाख । सत्तारुढ दलका शीर्ष नेताहरुले तत्कालीन राष्ट्रपतिले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधयेक कसरी अगाडि बढाउने भनेर कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन् । शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले उक्त विधेयक फेरि संसदमा फिर्ता आउँछ ...