काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले दुई मन्त्री नियुक्त गरेका छन्। उनले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट एकरएक मन्त्री नियुक्त गरेका हुन।कांग्रेसका सांसद प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा हुन्। यसपटकको ...