काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीलाई संविधानको रक्षा र स्थिरताको लागि सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । मंगलबार सत्ता घटक जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो ...