ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्की भूकम्पमा १२ सय बढी मानिसको मृत्यु, २८ सय १८ भवन भत्किए


ABC NEWS
२३ माघ २०७९, सोमबार   ५ : ३६   बजे

 

काठमाडौं २३ माघ । टर्कीमा सोमबार गएको भूकम्पमा परी मर्नेको संख्या १२ सय नाघेको छ।

एजेन्सीहरुका अनुसार टर्किस राष्ट्रपति रेसेप एर्डोगानले टर्कीमा मात्रै कम्तीमा ९१२ जनाको मृत्यु भएको बताएका छन्।

यता सिरियामा सोही भूकम्पमा परी कम्तीमा ३२० जनाको मृत्यु भएको छ। भूकम्प दुई देशको सीमानजिकै गएको थियो।

७।८ रेक्टर स्केलको भूकम्पमा परी कुल १२ सय बढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। टर्किस राष्ट्रपति एर्डोगानका अनुसार कम्तीमा ५ हजार ३ सय ८३ जना टर्कीमा मात्रै घाइते भएका छन् भने सिरियामा पनि दर्जनौँ घाइते हुनपुगेका छन्।

सन् १९३९ यताकै ठूलो क्षति भएको राष्ट्रपति एर्डोगानले जनाएका छन्। उनका अनुसार भूकम्पमा २ हजार ८ सय १८ भवन भत्किनपुगेका छन्।

टर्की र सिरियामा गएको भूकम्पको केन्द्रविन्दु दक्षिण पूर्वी टर्कीको गाजियान्टेप सहरमा थियो। यसको धक्का सिरिया, लेबनान, साइप्रस र इजरायलसम्म महशुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार पटक म्याद थप्दा पनि बनेन गुल्मी अस्पताल, थप ढिलाइ स्वीकार्य छैन : मन्त्री लम्साल

सुनकोसीमा हाम फालेकी तिलकुमारीको शव फेला, पति अझै बेपत्ता

सम्बन्धित

चीनमा ‘टाइफुन डल्फिन’को खतरा, १ हजार ३०० भन्दा बढी उडान रद्द

हङकङमा आवासीय भवनमा आगलागी, १६ जना अस्पताल भर्ना

सिड्नी विमानस्थलमा दुई यात्रुवाहक विमान ठोक्किनबाट जोगिए

नयाँ सर्वोच्च नेता मोजतबा खामेनीईको पहिलो भिडियो सार्वजनिक

साउदी–टर्की–पाकिस्तान रक्षा सम्झौता : भारतका लागि कति ठूलो चुनौती?

साउदी–टर्की–पाकिस्तानको रक्षा सम्झौता : उदाउँदै ‘इस्लामिक नेटो’?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu