काठमाडौँ, ९ मंसिर । नेकपा एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै उनी सांसदमा निर्वाचित भएका हुन्। मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ ...