झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित विजयी भएका छन् । झापा ५ बाट ओली ५१ हजार ६१९ मतका साथ विजयी भएका हुन् । ओलीका प्रतिद्वन्द्वी गठबन्धनका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यललयले जनाएको छ । यो ...