काठमाडौं, ५ मंसिर। ६ बजे सम्म प्रतिनिधिसभा सदस्य अन्तरगत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना गर्दा एमालेले अग्रता बढाएको छ ।४ हजार ५७ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत पाएका छन् । लौरो चिन्ह्रले ८९७ मत पाएको छ । यस्तै नेकपा ...